चुलु सुदूरपूर्व हिमालमा सशस्त्र प्रहरी बलको झण्डा फरर

काठमाडौं  – सशस्त्रका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने चुलु सुदूरपूर्व हिमालको सफल आरोहण गरेका छन् । आरोहण टाेलीले हिजो बिहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको झण्डा फहराएको हो । चुलु सुदूरपूर्व हिमालको आरोहणले पर्वतीय उद्धारको…