यो सरकारले नै अब मुलुकको भाग्य र भविष्य निर्माण गर्छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता) जनतामा छाएको चरम निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको डेढ महिना नाघेको छ । मुलुकका विद्यमान समस्याहरू…