इन्द्रावतीको नवौं अधिवेशन सम्पन्न,गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पारित

गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पुर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको बारेमा उठेका प्रस्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको…