हर्षोल्लासकासाथ मनाइँदै संविधान दिवस,

काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ हर्षोल्लासका साथ मनाइँदै छ । २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको अवसर पारेर हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने…