काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष’ मा दुई करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सोहि रकम हस्तान्तरण गरेका छन् ।कर्मचारि सन्चय कोषले दुई करोडको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुवानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा कर्मचारी सञ्चय कोषका सबै कर्मचारीतन्त्र कर्मचारीप्रशासनशाखा सबैलाइ धन्यवाद समेत दिएका छन ।राहत कोषमा दुई करोडको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई राहतका लागि ठुलो याेगदान सहित सहयोग पुर्याउनु भएकोमा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल ज्युलाई धेरै -धेरै धन्यवाद समेत दिनुभयो।
५ कार्तिक २०८१, सोमबार, ,
प्रतिक्रिया