काठमाडौं । पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि भएका कारण यातायात व्यवसायीहरुले पनि सार्वजनिक सवारीको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण यात्रु बोकेर खर्च थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५…