काठमाडौं।अमेरिकी सहायता परियोजना (एमसीसी)सम्झौताको बिषयमा मतान्तर बढी रहेका बेला सत्ता गठबन्धनमा सामेल एउटा दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको…