लोकसेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं ९ फागुन। लोकसेवा आयोगले पुर्व निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको हो । आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २…