back
noc

काभ्रे एमाले दशौ अधिवेशनमा नवनिर्वाचित जिल्ला कमिटी सदस्यले लिए सपथ

काभ्रे । एमाले काभ्रेको१० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले आज पदभार तथा सपथ ग्रहण लिएका छन् ।
बनेपाको उग्रचण्डी होटलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जिल्ला कमिटी सदस्यहरूले सपथ लिएका हुन् ।

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशन पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले धुलिखेल स्थिल रंगशालामा उदघाटन गर्नुभएको थियो ।

कोरोना भाइरसको तेस्रो लहर बढे संगै स्थगित हुनगएको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको हो। अधिवेशनले अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको थियो । ५ जना पदाधिकारी मध्ये अध्यक्ष श्रेष्ठ र उपसचिब रिता ढकाल बाहेक उपाध्यक्ष, सचिब र उपसचिबमा मतदान भएको थियो ।
उपाध्यक्षमा चन्द्र लामा, सचिबमा राजन भुर्तेल र उपसचिबमा राजकुमार सापकोटा निर्वाचित हुनुभएको थियो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...