back
noc

सुधिर स्मृती पत्रकारिता कोष स्थापना

चौतारा । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं समाजसेवी टपिन्द्र तिमिल्सिनाले रु१ लाख १ हजारको कोष स्थापना गर्नुभएको छ। आफ्ना स्वर्गीय छोरा सुधिर तिमिल्सिनाको स्मृतीमा सिन्धुपाल्चोकका क्रियाशिलत पत्रकारहरुको वृत्ति विकासका लागि उक्त राशीको पत्रकारिता कोषको स्थापनाका लागि सहयोग गर्नुभएको हो ।
उक्त सहयोग रकम मध्ये ५० हजार प्रेस चौतारी र ५० हजार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले अक्षयकोष बनाएर हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने गरि पुरस्कार कोषको स्थापना गरिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका स्वर्गीय पत्रकार नानीराम नेपालको स्मृतिमा समेत पत्रकारिता पुरस्कार कोषको स्थापना गरिएको छ । उक्त कोषमा ५० हजार रुपियाँको हुनेछ । उक्त पुरस्कार कोषमा पत्रकार पुर्णप्रसाद श्रेष्ठले १० हजार र पत्रकार शर्मीला ठकुरीले आफुले पाएको पुरस्कारको रकम ५ हजार सोही कोषमा प्रदान गरेका छन् । क्रियाशिल पत्रकार नेपालको केही महिना अघिमात्र हृदय घातका कारण निधन भएको थियो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...