back

ढुंगाखानीमा पहिरो जाँदा एकजनाको मृत्यु अन्य पनि पहिरोले पुरिएको आशंका

काभ्रेपलान्चोक । ढुंगाखानीम पहिरो जाँदा काभ्रेमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काभ्रेको बनेपा नगरपालिका– १४ स्थित आशापुरेश्वरमा सञ्चालित ढुङ्गा खानीमा पहिरो खस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजनाको घाइते अवस्थामा उद्धार भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

पहिरोमा काम गरिरहेका अन्य मानिसहरु पनि पुरिएको हुन सक्ने आ शंका गरिएको छ । पहिरोले एक्स्काभेटर, टिपर समेत पुरिएको अवस्था छ । अहिलेसम्म पहिरो खसिरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोलीले उद्वार कार्य गरिरहेको हाम्रा काभ्रे सम्वादाताले जनाएका छन् ।


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...