back

लिजा र सानुकोे पोखरा बजार

काठमाडौं १४ चैत्र ।केही समय पहिले राष्ट्रभक्तिको गीत ‘दल छ देश छैन’ गाएर चर्चामा रहेकी गायिका लिजा लामा र सानु खतिवडाको स्वर समेटिएको ‘पोखरा बजार’को भिडियो निर्माण भएको छ भने यही चैत्र २७ गते भिडियो सार्वजनिक गर्ने तयारी भैरहेको निर्देशक राजु लामाले बताउनु भएको छ । चन्द्रलाल तामाङको शब्द, दिपक रमणको संगीत, युवराज राईको छायांकन रहेका भिडियोमा सुरविर पण्डित, सानु खतिवडा, सुबाष सिलवाल, टेक बहादुर लामा आदिको अभिनय रहेको छ ।


अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

वि.सं.२०८० चैत १४ बुधवार १९:२३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे...

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

वि.सं.२०८० चैत १४ बुधवार १९:०९

काठमाडौं, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परम्परागत ढाँचाको नभएर...

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

वि.सं.२०८० चैत १४ बुधवार ०९:३१

एजेन्सी । अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज...

आजको मौसम यस्तो छ :हावा हुरी चट्टयाड सहित केहि ठाउमा बर्षा हुने

आजको मौसम यस्तो छ :हावा हुरी चट्टयाड सहित केहि ठाउमा बर्षा हुने

वि.सं.२०८० चैत १४ बुधवार ०९:१५

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः

वि.सं.२०८० चैत ५ सोमवार २१:५५

काठमाडौं, ५ चैत । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका...

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

वि.सं.२०८० चैत ५ सोमवार १०:३१

सिन्धुपाल्चोक । नेकपा एमाले  सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म...