back

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

सिन्धुपाल्चोक । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमबहादुर तामाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेसबाट बाह्रबिसे नगरपालिका-२ को वडाध्यक्षमा निर्वाचित तामाङ शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा लामा एमालेमा प्रवेश गर्नुभएको हो ।
लामालाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

कांग्रेसमा व्यक्तिवाद हावी भएको र पाटीमा आफ्नो भुमिकालाई निस्तेज गरिएको भन्दै लामाले विज्ञप्तिमार्फत कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

वडा अध्यक्ष बमबहादुरको नेतृत्वमा सयौँ नेता-कार्यकर्ता एमाले प्रवेश गरेको एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो। तामाङले कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्न लागेको समाचार यस अघि नै उर्जाशील खवरले प्रकाशित गरेको थियो।


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...