back
noc

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

सिन्धुपाल्चोक । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमबहादुर तामाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेसबाट बाह्रबिसे नगरपालिका-२ को वडाध्यक्षमा निर्वाचित तामाङ शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा लामा एमालेमा प्रवेश गर्नुभएको हो ।
लामालाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

कांग्रेसमा व्यक्तिवाद हावी भएको र पाटीमा आफ्नो भुमिकालाई निस्तेज गरिएको भन्दै लामाले विज्ञप्तिमार्फत कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

वडा अध्यक्ष बमबहादुरको नेतृत्वमा सयौँ नेता-कार्यकर्ता एमाले प्रवेश गरेको एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो। तामाङले कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्न लागेको समाचार यस अघि नै उर्जाशील खवरले प्रकाशित गरेको थियो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...