back

प्रभा एलुम्नाइ एसोसिएसनको अध्यक्षमा : गोकुल गौतम

काठमाडौं । काभ्रे जिल्लाकै अग्रणी शैक्षिक धरोहर प्रभा माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका पूर्व विद्यार्थीहरूको साझा चौतारी प्रभा एलुम्नाइ एसोसिएसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुर्व सचिव गोकुल गौतमलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नव गठित २५ सदस्यीय कार्य समितिमा उपाध्यक्षहरुमा वीणा श्रेष्ठ, सुक प्रसाद चौलागाईं, नारायण गौतम (केशरी),किशोर राज गिरी र रुद्र प्रसाद गौतम रहनुभएको छ। महासचिवमा निर्मल प्रसाद हुमागाईं,सचिव राजेश गौतम, कोषाध्यक्ष विष्णुराज गिरी
सह-कोषाध्यक्ष परिक्षा चौलागाईं रहेका छन। त्यसैगरी सदस्यहरुमा छविलाल तिवारी, सुनिल कुमार गौतम,
होम प्रसाद गौतम ( मुकुन्द),
उमेश चौलागाईं ,दीपेन्द्र चौलागाईं ,
राजेन्द्र गौतम , शुभद्रा पौडेल ,
पदम गौतम,अर्जुन हुमागाईं,
यादव राज गिरी,ढक प्रसाद चौलागाईं,
अर्जुन राज गिरी , रवीन्द्र हुमागाईं ,
सुजन चौलागाईं र राजकुमार गौतम रहेका छन।
“सबैको लागि एक र एकका लागि सबै” भन्ने मूल लक्ष्य लिएर स्थापित यस संस्थालाई अबको दिनमा प्रभा विद्यालयमा अध्ययन गर्नुभई देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पुर्व विद्यार्थीहरूलाई एलुम्नाइमा आवद्ध गराउँदै शैक्षिक क्षेत्रको बिकास र सेवामूलक कार्यक्रमहरु अगाडी बढाउने नव निर्वाचित अध्यक्ष गोकुल गौतमले बताए।


बनेपा नगरपालिका
महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

महिला विरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:१०

काठमाडौं – गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...