back
noc

प्रभा एलुम्नाइ एसोसिएसनको अध्यक्षमा : गोकुल गौतम

काठमाडौं । काभ्रे जिल्लाकै अग्रणी शैक्षिक धरोहर प्रभा माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका पूर्व विद्यार्थीहरूको साझा चौतारी प्रभा एलुम्नाइ एसोसिएसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुर्व सचिव गोकुल गौतमलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। नव गठित २५ सदस्यीय कार्य समितिमा उपाध्यक्षहरुमा वीणा श्रेष्ठ, सुक प्रसाद चौलागाईं, नारायण गौतम (केशरी),किशोर राज गिरी र रुद्र प्रसाद गौतम रहनुभएको छ। महासचिवमा निर्मल प्रसाद हुमागाईं,सचिव राजेश गौतम, कोषाध्यक्ष विष्णुराज गिरी
सह-कोषाध्यक्ष परिक्षा चौलागाईं रहेका छन। त्यसैगरी सदस्यहरुमा छविलाल तिवारी, सुनिल कुमार गौतम,
होम प्रसाद गौतम ( मुकुन्द),
उमेश चौलागाईं ,दीपेन्द्र चौलागाईं ,
राजेन्द्र गौतम , शुभद्रा पौडेल ,
पदम गौतम,अर्जुन हुमागाईं,
यादव राज गिरी,ढक प्रसाद चौलागाईं,
अर्जुन राज गिरी , रवीन्द्र हुमागाईं ,
सुजन चौलागाईं र राजकुमार गौतम रहेका छन।
“सबैको लागि एक र एकका लागि सबै” भन्ने मूल लक्ष्य लिएर स्थापित यस संस्थालाई अबको दिनमा प्रभा विद्यालयमा अध्ययन गर्नुभई देश तथा विदेशमा रहनुभएका सम्पूर्ण पुर्व विद्यार्थीहरूलाई एलुम्नाइमा आवद्ध गराउँदै शैक्षिक क्षेत्रको बिकास र सेवामूलक कार्यक्रमहरु अगाडी बढाउने नव निर्वाचित अध्यक्ष गोकुल गौतमले बताए।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...