back

स्वास्थ्य मापदण्ड अपनाएर होली मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडाै। होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

उहाँहरुले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गर्नुभएको छ ।

साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।


बनेपा नगरपालिका
जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

वि.सं.२०८१ असोज १९ शनिवार १४:२१

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको...

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

वि.सं.२०८१ असोज १८ शुक्रवार १५:०६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

आजदेखि पूर्णिमासम्म सर्बोच्च अदालत बन्द,बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भने हुने

आजदेखि पूर्णिमासम्म सर्बोच्च अदालत बन्द,बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भने हुने

वि.सं.२०८१ असोज १७ बिहीवार १४:३३

काठमाडौ । हिन्दुधर्माबलम्बीहरूको महान् चाड बडादशैँको अवसरमा आजदेखि सर्वोच्च अदालत...

नेपालीको महान् पर्व दशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व दशैं सुरु, आज घटस्थापना

वि.सं.२०८१ असोज १७ बिहीवार ०८:५२

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस...

१ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

१ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

वि.सं.२०८१ असोज १६ बुधवार ०७:२०

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र...

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...