back
noc

सोलुखुम्बुको सोताङमा बार्दली भांचिएर ७ जना घाइते

सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकामा बरण्डा भाँचिएर घाइते भएकामध्ये तीन जनालाई काठमाडौं लगिएको छ।

सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर बिहिवार बिहान ७ जना घाईते भएका थिए । घाइते मध्ये तीन जनालाई एयर डाइनेष्टिको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको स्थानीय गोबिन्द नाछिरिङले जानकारी दिए।
घटनामा परी सबिना राई,पार्बता बास्तोला बस्नेत,हरिमाया बस्नेत,निरु गौतम,राधा बस्नेत,मनकुमारी कार्की लगायत घाइते भएका छन्।

घाइतेमध्ये हरिमाया बस्नेतको अवस्था जटिल छ भने सबिना राईको एउटा खुट्टा र निरु बस्नेतको एउटा हात भांचिएको नाछिरिङले जानकारी दिए।पार्बता भने गर्भवती हुन।पार्बता,हरिमाया र सबिनालाई काठमाडौं लगिएको हो भने निरु सहित अन्य घाइतेको सोताङ स्वास्थ्य चौकीमा उपचार भइ रहेको छ ।

बैठक बस्न जम्मा हुँदा बरण्डाले भार थेग्न नसकेर भाँचिएको अनुमान गरिएको छ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...