back

सोलुखुम्बुको सोताङमा बार्दली भांचिएर ७ जना घाइते

सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकामा बरण्डा भाँचिएर घाइते भएकामध्ये तीन जनालाई काठमाडौं लगिएको छ।

सोताङ गाउँपालिका ५ स्थित लालिगुराँस सहकारी संस्थाको भवनको बरण्डा भाँचिएर बिहिवार बिहान ७ जना घाईते भएका थिए । घाइते मध्ये तीन जनालाई एयर डाइनेष्टिको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको स्थानीय गोबिन्द नाछिरिङले जानकारी दिए।
घटनामा परी सबिना राई,पार्बता बास्तोला बस्नेत,हरिमाया बस्नेत,निरु गौतम,राधा बस्नेत,मनकुमारी कार्की लगायत घाइते भएका छन्।

घाइतेमध्ये हरिमाया बस्नेतको अवस्था जटिल छ भने सबिना राईको एउटा खुट्टा र निरु बस्नेतको एउटा हात भांचिएको नाछिरिङले जानकारी दिए।पार्बता भने गर्भवती हुन।पार्बता,हरिमाया र सबिनालाई काठमाडौं लगिएको हो भने निरु सहित अन्य घाइतेको सोताङ स्वास्थ्य चौकीमा उपचार भइ रहेको छ ।

बैठक बस्न जम्मा हुँदा बरण्डाले भार थेग्न नसकेर भाँचिएको अनुमान गरिएको छ।


बनेपा नगरपालिका
डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...