back
noc

धरानमा प्रदेशस्तरीय लोकबाजा प्रशिक्षण शुरु

धरान २२ फागुन । प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण सुनसरी धरानमा सुरुभएको छ। शनिबारबाट सुरुभएको प्रशिक्षण कार्यक्रम ओैपचारिक रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पानसमा बत्ती बालेर उत्घाटन गर्नुभएको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा धरान नृत्य प्रतिष्ठानको स्थानीय ब्यावस्थापनमा सञ्चालित उक्त कार्यक्रम फागुन ३० गते समापन हुनेछ। प्रदेश १ का करिब १० वटा जिल्लाबाट करिब ६० जना सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षकहरु भरत बुडाथोकी र दिपेश राईले मादल ढोलकको सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनुहुने छ। उद्घाटन समारोहमा धरान प्रज्ञा प्रतिष्ठान, धरान संगीत प्रतिष्ठान, राई यायोक्खा सुनसरीका पदाधिकारीले सम्बोधन गर्नुभएको थियो ।
उद्घाटन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम सम्योजनक अशोक कुमार राईको सभापतित्व र धरान उपमहानगरपालिका प्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा मुनाल सास्कृतिक केन्द्रको हलमा भएको थियो।
प्रशिक्षण फाल्गुन ३० गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र बितरण कार्यक्रम सहित समापन हुने कुरा प्राज्ञ राईले जानकारी गराउनु भयो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...