सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा विवादमा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निर्वाचन आयोगले जसपाको स्थापना समयको कार्यकारिणी समितिको सदस्य उपस्थित गराउँदै सनाखत गर्ने आदेश गरेको थियो। त्यसविरुद्ध परेको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगको खुल्ला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी नहुने भनेको हो। ‘रिट निवेदनमा…