मुख्य मन्त्री शाक्यले दिइन राजिनामा
काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजिनामा दिएकी छिन् । आज बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् ।उनले बैठकलाई सम्बोधन गर्दै विश्वासको मतको प्रस्तावमा मतदानअघि नै मार्गप्रशस्त गर्न राजिनामा दिएको बताइन् । उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकि छन।
वि.सं.२०७८ कात्तिक १० बुधवार १४:४९