राजनीति

एमाले सुनकाेशि गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन सम्पन्न


१० कार्तिक २०७८, बुधबार, ,


नेकपा (एमाले) सुनकोशी गाउँपालिकाको ऐतिहासिक प्रथम
अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा प्रेमलाल लामा, उपाध्यक्षमा  ईश्वर तिमल्सिना, सचिवमा  रामहरि खड्का, उपसचिव द्वय हिमालय भण्डारी र हरिकृष्ण पौडेल रहको ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरेिएकाे हाे।कार्यक्रम साैहार्दपुर्ण रुपमा सर्वसम्मत तरिकाले सम्पन्न भएको थियो ।एमाले सुनकाेसि गाउँपालिकाले अधिवेशन गरि आफ्नो नेतृत्व टुंग्याएकाे छ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार, ,