back
noc

सहमतिमा महाधिवेशन प्रतिनिधि छनौट गर्दै सिन्धुपाल्चोक एमाले

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकले संगठित सदस्यता टुङ्गयाएको छ । जिल्लामा एमालेमा कुल १५ हजार १ सय ३० संगठित सदस्य रहेको सिन्धुपाल्चोक एमालेले जनाएको छ । जसमा क्षेत्र नं. १ मा ८ हजार १९ र क्षेत्र नं. २ मा ७ हजार १ सय ११ संगठित सदस्य रहेका छन् । एमाले महाधिवेशनमा प्रतिनिधि छनौटका लागि क्षेत्र नं.१ बाट ८ पुरुष ४ महिला र क्षेत्र नं.२ बाट ८ पुरुष ३ महिला सहभागि हुन पाउनेछन् । सहमतिको आधारमा क्षेत्रीय प्रतिनिधि टुंग्याइने नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ । प्रतिनिधि आकांक्षी धेरै भएमा निर्वाचन मार्फत आजै महाधिवेशन प्रतिनिधि छनौट गरिने एक जिल्ला नेताले बताए ।


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...