नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं युवाहरू एमाले प्रवेश

काठमाडौ,२६साउन । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका दर्जनौं युवाहरु आज नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन। बलेफी गाउँपालिक वडा न ६ ब्यासेका युवाहरु आज भक्तपुरको लोकनथलिमा आयोजित एक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका पुर्ब मन्त्री एव प्रदेश सभा सदस्य अरुण नेपालले नवप्रबेशीहरुलाइ टीकामाला सहित स्वागत गरेका…