कांग्रेस १४ औं महाधिवेशन कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ २९ मंसिर । कांग्रेसको १४ औं सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् । राति अबेर प्राप्त मत परिणाम अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४…