back
noc

चौतारा अस्पतालमा पिसिआर मेशिन र अक्सिजन प्लाण्ट

मङ्सिर २३काठमाडौं ,कोभिड १९ को परिक्षणको लागी पिसिआर मेसिन र बिरामीको लागि अत्यावस्यक अक्सिजन प्लाण्टको लागि पुर्वाधारको काम सम्पन्न गरि उपकरणहरुको परिक्षण सफलता पुर्वक आज सम्पन्न भएको छ । यसको निम्ति दोलखाबाट प्रतिनिधित्व गर्नु हुने तत्कालिन समाजिक बिकास मन्त्री सरस्वती बस्नेत र सिन्धुपाल्चोक जिल्लाका तत्कालिन मंन्त्री सरेश नेपाल धन्यबादका पात्र हुनुभएकोछ । यश अघिका सामाजिक बिकास मन्त्री युवराज दुलालले यो कामलाई प्राथमिकतामा नराखे पछि गत जेष्ठमा प्रदेश सरकारले रकमान्तर गरेर संघको ससर्त अनुदान समेत प्रयोग गरि ३ करोड भन्दा बढिको लागतमा यो काम सम्पन्न गरेको सम्बन्धित शुत्रले बताएको छ ।
पिसिआर प्रयोगशाला र अक्सिजन ल्यावको पुर्वाधार निर्माण र बिद्युत सप्लाईको लागि ६ महिना लाग्यो ।
आज १० जनाको स्वाव परिक्षण भएको छ । नतिजा राम्रो आए पछि अब हामी यहि कामले जिल्ला बाहिर जान नपर्ने भए पछि जिल्लामा खुसियाली छाएको स्थानियले बताएका छन ।
चौतारा अस्पतालले प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लाण्ट पनि संचालनमा ल्याएको छ । अस्पतालका सबै बेडमा पाईप लाईनबाट अक्सिजन सप्लाई हुने र प्रति घण्टा ८५ – ९० लिटर अक्सिजन उत्पादन हुने कुरा अस्पताल शुत्रले बताएको छ । जिल्ला भरि अक्सिजन सिलिण्डर भरेर पुर्याउन आवस्यक उपकरण प्रदेश सरकारले ब्याबस्था गर्ने साँसद सरेश नेपालले बताउनु भयो ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...