back
noc

चौतारा अस्पतालमा पिसिआर मेशिन र अक्सिजन प्लाण्ट

मङ्सिर २३काठमाडौं ,कोभिड १९ को परिक्षणको लागी पिसिआर मेसिन र बिरामीको लागि अत्यावस्यक अक्सिजन प्लाण्टको लागि पुर्वाधारको काम सम्पन्न गरि उपकरणहरुको परिक्षण सफलता पुर्वक आज सम्पन्न भएको छ । यसको निम्ति दोलखाबाट प्रतिनिधित्व गर्नु हुने तत्कालिन समाजिक बिकास मन्त्री सरस्वती बस्नेत र सिन्धुपाल्चोक जिल्लाका तत्कालिन मंन्त्री सरेश नेपाल धन्यबादका पात्र हुनुभएकोछ । यश अघिका सामाजिक बिकास मन्त्री युवराज दुलालले यो कामलाई प्राथमिकतामा नराखे पछि गत जेष्ठमा प्रदेश सरकारले रकमान्तर गरेर संघको ससर्त अनुदान समेत प्रयोग गरि ३ करोड भन्दा बढिको लागतमा यो काम सम्पन्न गरेको सम्बन्धित शुत्रले बताएको छ ।
पिसिआर प्रयोगशाला र अक्सिजन ल्यावको पुर्वाधार निर्माण र बिद्युत सप्लाईको लागि ६ महिना लाग्यो ।
आज १० जनाको स्वाव परिक्षण भएको छ । नतिजा राम्रो आए पछि अब हामी यहि कामले जिल्ला बाहिर जान नपर्ने भए पछि जिल्लामा खुसियाली छाएको स्थानियले बताएका छन ।
चौतारा अस्पतालले प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लाण्ट पनि संचालनमा ल्याएको छ । अस्पतालका सबै बेडमा पाईप लाईनबाट अक्सिजन सप्लाई हुने र प्रति घण्टा ८५ – ९० लिटर अक्सिजन उत्पादन हुने कुरा अस्पताल शुत्रले बताएको छ । जिल्ला भरि अक्सिजन सिलिण्डर भरेर पुर्याउन आवस्यक उपकरण प्रदेश सरकारले ब्याबस्था गर्ने साँसद सरेश नेपालले बताउनु भयो ।


महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

महालक्ष्मी नगरको समृद्धीमा उल्लेखनिय भूमिका खेलेकोभन्दै पूर्व मेयरलाई सम्मान

वि.सं.२०७९ जेठ २४ मंगलवार ०५:३१

ललितपुर, । नेकपा एमाले वडा नं १ कमिटिले महालक्ष्मी नगरको...

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

तेस्रो नेशनल शिखर कृषि अवार्डका ब्राण्ड एम्बेस्डर छानिए

वि.सं.२०७९ जेठ १६ सोमवार २०:२९

काठमाडौं १६ जेष्ठ । नेपालमा कृषि कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

वि.सं.२०७९ जेठ ११ बुधवार १५:०७

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा...

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा

वि.सं.२०७९ जेठ ११ बुधवार १५:००

काठमाडाै।विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएकाे छ...

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

वि.सं.२०७९ वैशाख २७ मंगलवार २२:५८

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ।...

नेपाललाई ज्यान लिने धम्की

नेपाललाई ज्यान लिने धम्की

वि.सं.२०७९ वैशाख २६ सोमवार १९:३४

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका...