कात्तिक १,काठमाडौं, वैद्यलाई प्रचण्डको राजनीतिक गुरुका रुपमा लिने गरिन्छ।माओवादी आन्दोलनमा लामो समय संगै सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ साल देखि अलग–अलग पार्टीमा सक्रिय रहे।दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका हुन। नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि दमबाट ग्रसित भएका वैद्यलाई अप्ठयारो…