back

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा सजियको मर्मस्पर्सी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।


अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

अब मधेस सरकारको नेतृत्व एमालेले लिन्छ : शंकर पोखरेल

वि.सं.२०८० चैत १४ बुधवार १९:२३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रेदश सरकारकाे...

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

वि.सं.२०८० चैत १४ बुधवार १९:०९

काठमाडौं, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परम्परागत ढाँचाको नभएर...

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज (डाली) पुलमा ठोक्किदा दर्जनौ मानिस घाइते

वि.सं.२०८० चैत १४ बुधवार ०९:३१

एजेन्सी । अमेरिकाबाट श्रीलंकाको राजधानी कोलम्बोको लागि हिडेको कार्गो जहाज...

आजको मौसम यस्तो छ :हावा हुरी चट्टयाड सहित केहि ठाउमा बर्षा हुने

आजको मौसम यस्तो छ :हावा हुरी चट्टयाड सहित केहि ठाउमा बर्षा हुने

वि.सं.२०८० चैत १४ बुधवार ०९:१५

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः

समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहसः

वि.सं.२०८० चैत ५ सोमवार २१:५५

काठमाडौं, ५ चैत । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका...

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

वि.सं.२०८० चैत ५ सोमवार १०:३१

सिन्धुपाल्चोक । नेकपा एमाले  सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म...