back

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा सजियको मर्मस्पर्सी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।


नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

वि.सं.२०८० माघ २७ शनिवार १९:१२

काठमाडौँ । नेपाल हिमालय सिमापार बाणिज्य संघको २४औं वार्षिक साधारण...

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइइने छ : प्रधानमन्त्री

वि.सं.२०८० माघ २७ शनिवार १७:२५

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी...

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

आजको मौसम,अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

वि.सं.२०८० माघ २१ आइतवार ०८:५७

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका...

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८० माघ ११ बिहीवार १७:४९

काठमाडौं, माघ ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको...

आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै

वि.सं.२०८० माघ ११ बिहीवार ०९:२५

काठमाडौं ।  आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ । आज ...

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं  :अध्यक्ष तामाङ

बिपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम थालनि गर्नेछौं :अध्यक्ष तामाङ

वि.सं.२०८० पुस १३ शुक्रवार ०९:०७

देवराज सुवेदी सिन्धुपाल्चोक ,बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले विपद पुर्व...