फागुन५,काठमाडौं।आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता गर्न निर्बाचन आयोगले आव्हान गरेको छ। बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । दल दर्ताका लागि सार्वजनिक बिदाका…