क्यानडालाई हराउँदै नेपाल सेमिफाईनलमा

काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेलमा नेपालले क्यानडालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको छ। नेपाल समूह ए को समूह विजेता बन्दै छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेको हो। आज भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो। क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य पन्छ्याउँदै नेपाल १४.१ ओभरमा २ विकेट…