back
noc

‘बलेको आगो’आयो

काठमाडौं । गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजीक भिडियो सार्वजनीक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् । आरडिआर इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त, रोशना कार्की र दुर्गा सिंहको अभिनय रहेको छ । प्रेमि–प्रेमिकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् ।


नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १...

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

सिन्धुपाल्चोकलाई एमालेको किल्ला बनाउन प्रतिवद्व छु: पुर्व मेयर अमान सिंह तामाङ पार्टी अध्यक्ष ओलीले गरे एमालेमा स्वागत

वि.सं.२०७९ भदौ ६ सोमवार २१:४९

काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता एव...

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्दै

वि.सं.२०७९ भदौ ५ आइतवार १७:२७

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङ सहित सयौ नेता...

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...