मङ्सिर २१,काठमाडौं । २५ औ पटक रक्तदान गरेर साहसिक महिलाको स्थानमा समाजसेवी महिला नेतृ मीरा महर्जनले आफ्नो नाम दर्ज गरेकी छन। समाज सेवा एवं राजनितीमा सक्रिय मीरा महर्जनले २५ औ पटक रक्तदान गरेकी छन। मधेसी जन अधिकार फोरमा आवद्ध महिला नेतृ मीरा पछिल्लो समय राजनीति संग संगै समाज सेवामा समेत कृयाशिल छिन।मीरा महर्जन उनी सिन्धुपाल्चोककि चेलि हुन सामाजिक देखि राजनीति क्षेत्रमा पनि उनकाे ठुलाे याेगदान रहदै आएकाे छ। उनी पुर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन।



प्रतिक्रिया