back
noc

२५औं पटक रगत दान गर्दै साहसी महिला मीरा

मङ्सिर २१,काठमाडौं । २५ औ पटक रक्तदान गरेर साहसिक महिलाको स्थानमा समाजसेवी महिला नेतृ मीरा महर्जनले आफ्नो नाम दर्ज गरेकी छन। समाज सेवा एवं राजनितीमा सक्रिय मीरा महर्जनले २५ औ पटक रक्तदान गरेकी छन। मधेसी जन अधिकार फोरमा आवद्ध महिला नेतृ मीरा पछिल्लो समय राजनीति संग संगै समाज सेवामा समेत कृयाशिल छिन।मीरा महर्जन उनी सिन्धुपाल्चोककि चेलि हुन सामाजिक देखि राजनीति क्षेत्रमा पनि उनकाे ठुलाे याेगदान रहदै आएकाे छ। उनी पुर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन।


नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:३२

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै...

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

किरण पौडेलको दृढ संकल्प : एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १५:३५

सीता पौडेल (अर्चना)काठमाडौैं  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १का प्रतिनिधि...

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

भक्तपुर २ मा एमालेको पक्षमा उर्लियो जनसागर ः विजय उत्सवको झल्को

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०६:१४

भक्तपुर,। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको...