back
noc

सरेश नेपालले गरे एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का नेता सरेश नेपालले पार्टीको आगामी १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

महाधिवेशन यही मंसिर १० देखि १२ गतेस्म्म चितवनमा हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति निर्वाचित गर्दैछ ।

पिस्कर हत्या काण्डका एउटा योद्धा समेत रहेका नेता नेपाल जनताको मन जित्दै एमालेबाट सिन्धुपाल्चोकमा तत्कालीन गाविस अध्यक्ष समेत भए । त्यसपछि जिबिस उपसभापति पनि बने ।

पार्टीभित्र जिल्ला पार्टीको सभापति हुँदै मुलुकमा संघीय व्यवस्था शुरु भएपछि वाग्मती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भए ।

यसैगरी नेपाल बाग्मती प्रदेशमा बन, उद्योग, पर्यटन मन्त्री समेत भइसकेका छन् । उनी जनताको सेवामा निरन्तर लाग्ने र जनताको पीरमर्का राम्ररी बुझ्न सक्ने नेताका रुपमा स्थापित छन् ।

महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित गराउनुपर्ने मत जिल्ला र पार्टीभित्र निकै बलियो बन्दै गएको छ । उनलाई जिताउन जिल्लाभित्र हरेक गाउँटोलबाट मतदाताहरु खुलेर लागिरहेका छन् । जितलाई सुनिश्चित गर्न चौतर्फी सहयोग भइरहेको नेतानेपाल बताउँछन् ।

 


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...