back
noc

चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना

काठमाडौं कार्तिक २३ – सिन्धुपाल्चोक जिल्लाको चौतारा बन्देउ सडकको पोखरेबेसीमा माइक्रो बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं तर्फ आउदै गरेको माईक्रो बस दुर्घटनामा परेको हो ।

सिन्धु पाँचपोखरी प्रा.लिले सञ्चालनमा ल्याएको बा २ ख २६१२ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाईते भएका छन् । माइक्रो बसमा सवार सबै घाइते भएको प्र हरीले जनाएको छ ।

घाइते मध्ये ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । १५ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।- मिलिजुली खबर बाट


महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

महँगीविरुद्ध एमालेले काठमाडौंमा गर्‍यो विशाल जनप्रदर्शन’

वि.सं.२०७९ साउन १६ सोमवार १६:४४

साउन १६,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूले महँगीविरुद्ध...

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

अब्बल ब्यवसायी हरि गौतम नेपाल व्यापार संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित

वि.सं.२०७९ साउन १५ आइतवार १२:२७

काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

आज साउन १५ खिर खाने दिन  यस्तो छ महत्व

आज साउन १५ खिर खाने दिन यस्तो छ महत्व

वि.सं.२०७९ साउन १५ आइतवार ११:००

काठमाडौं । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ याे...

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

एमालेले सिन्धुमा ३१५ जना कार्यकर्तालाई दियो प्रशिक्षण

वि.सं.२०७९ साउन १४ शनिवार २२:०७

साउन १४,चौतारा स्थित आहालडाँडा कभर्टहलमा सिन्धु एमालेले जिल्ला स्तरिय प्रशिक्षण...

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

महँगी र भ्रष्टाचार बिरुद्ध चौतारीले गठन गर्याे केन्द्रीय आन्दोलन परिचालन कमिटी                 

वि.सं.२०७९ साउन १४ शनिवार १५:५०

काठमाडौं । महँगी, भ्रष्ट्राचार र चर्को कालोबजारी विरुद्धको आन्दोलन प्रभावकारी...

छोराछोरी विदेशी भूमिमा

छोराछोरी विदेशी भूमिमा

वि.सं.२०७९ असार २० सोमवार ००:५८

चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा...