back

नेकपा एमाले सिन्धुपाल्चोकबाट सबै प्रतिनिधि सर्वसम्मत

सिन्धुपाल्चोक । नेकपा एमालेको दशौ महाधिवेशन मा सिन्धुपाल्चोकबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचनको प्रक्रिया अघि बढाइएपनि एमाले केन्द्रीय सदस्य समेत रहेका दावा लामाको संयोजकत्वमा दुवै क्षेत्रमा जिल्ला तहका नेताहरु रहेको कार्यदल बनाइएको थियो ।कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । क्षेत्र नम्बर १ बाट खुलातर्फ निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा,जेपी सिलवाल,टपिन्द्र तिमिल्सिना,कमल नेपाल,होमनारयण श्रेष्ठ,केदार क्षेत्री र सागर घिमीरे छन।त्यसैगरी महिला तर्फ हेमगंगा मोक्तान,सुशिला पाख्रिन,सपना थापा,सकुन्तला माझी र सीता थापा रहेका छन।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुला तर्फ हस्त पण्डित,झम्क नेपाल,बालकृष्ण देउजा,सुभाष कर्माचार्य,नेत्रप्रसाद दंगाल,माधव पाण्डे,कृष्णगोपाल तामाङ,इन्द्र नेपाल,इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई रहेका छन। महिला प्रतिनिधि तर्फ डोल्मा तामाङ, बालकुमारी सापकोटा,सुनिता अधिकारी,उमा प्रधान रहेका छन। दलिततर्फ चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार छन। आजै प्रतिनिधि छनौट नहुदै उर्जाशील खवरले सिन्धुपाल्चोकमा सहमतिमा एमाले १० औं महाधिवेशन प्रतिनिधि चयन हुने भनेर समाचार प्रकाशन गरेको थियो।


बनेपा नगरपालिका
सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १८:४०

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज...

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

आजदेखि विधिपूर्वक छठ पर्व सुरु

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०९:३३

महोत्तरी- मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक...

महिला फुटबलमा दर्शकको ‘क्रेज’

महिला फुटबलमा दर्शकको ‘क्रेज’

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४७

काठमाडौँ । खेलकुदमा दर्शकलाई १२ औँ खेलाडी भनिन्छ । घरेलु...

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

तिहारको तेस्रो दिन : आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १३:४०

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...