back
noc

नेकपा एमाले सिन्धुपाल्चोकबाट सबै प्रतिनिधि सर्वसम्मत

सिन्धुपाल्चोक । नेकपा एमालेको दशौ महाधिवेशन मा सिन्धुपाल्चोकबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचनको प्रक्रिया अघि बढाइएपनि एमाले केन्द्रीय सदस्य समेत रहेका दावा लामाको संयोजकत्वमा दुवै क्षेत्रमा जिल्ला तहका नेताहरु रहेको कार्यदल बनाइएको थियो ।कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । क्षेत्र नम्बर १ बाट खुलातर्फ निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा,जेपी सिलवाल,टपिन्द्र तिमिल्सिना,कमल नेपाल,होमनारयण श्रेष्ठ,केदार क्षेत्री र सागर घिमीरे छन।त्यसैगरी महिला तर्फ हेमगंगा मोक्तान,सुशिला पाख्रिन,सपना थापा,सकुन्तला माझी र सीता थापा रहेका छन।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुला तर्फ हस्त पण्डित,झम्क नेपाल,बालकृष्ण देउजा,सुभाष कर्माचार्य,नेत्रप्रसाद दंगाल,माधव पाण्डे,कृष्णगोपाल तामाङ,इन्द्र नेपाल,इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई रहेका छन। महिला प्रतिनिधि तर्फ डोल्मा तामाङ, बालकुमारी सापकोटा,सुनिता अधिकारी,उमा प्रधान रहेका छन। दलिततर्फ चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार छन। आजै प्रतिनिधि छनौट नहुदै उर्जाशील खवरले सिन्धुपाल्चोकमा सहमतिमा एमाले १० औं महाधिवेशन प्रतिनिधि चयन हुने भनेर समाचार प्रकाशन गरेको थियो।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...