back

फुलन्देकी आमाले छोडदा मुन्द्रेको कमेडी क्लब बन्द

काठमाडौँ — हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । शो का प्रस्तोता एवं हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ले १ सय ३२ भाग प्रशारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरेका छन् । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको मुन्द्रेले बताएका छन।

अचानक फूलन्देकी आमालाई लिएर अर्को टेलिभिजन शो गर्ने मुन्द्रेले थाहा पाएपछि आफुलाई धोका भएको भन्दै क्लब बन्द गर्ने निर्णय लिएको मुन्द्रेले बताएका छन। आफ्नो टिममै खटपट देखिएपछि मैले ब्रेक लिने सोचें मुन्द्रेले पत्रकारलाई बताए ।

शुरुमा दीपाश्रीको अध्यक्षतामा चल्दै आएको मुन्द्रेको कमेडी क्लब दीपाले छोडे पछि अध्यक्षको रुपमा अभिनेत्री करिश्मा मानन्धर रहनुभएको थियो।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १२:०६

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक...