काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले यही भदौ २० देखि २२ गतेसम्म हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ । बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान…