कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ, । पार्टीको १५ औं महाधिवेशन लिएर उत्पन्न विवाद मत्थर पार्ने प्रयास स्वरूप कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि विशेष महाधिवेशन पक्षधरहरुले आफ्नो भेलालाई मंगलबारका लागि सारेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन तालिका आउँने अपेक्षा रहेको जनाउँदै कांग्रेस नेता गुरुराज घिमिरेले बैठकमा महाधिवेशन तालिका पेश हुन नदिएमा अर्को ढंगले भेला…