काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मिति सम्बन्धी विवाद समाधान गर्न आज दिउँसो पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गर्ने भएका छन्। उपसभापति पूर्णबहादुर खड्काले सहमति गराउने प्रयास सफल नभएपछि सभापति देउवाले दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा बैठक आह्वान गरेका हुन्। छलफलमा नेता डा. शेखर कोइराला,…