काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। सरकारले चार जना नयाँ मन्त्री नियुक्त गर्न लागिरहेको स्रोतले जनाएको छ। नयाँ मन्त्री बन्नेमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्। श्रद्धा श्रेष्ठ हाल नेपाल पर्यटन बोर्डकी कर्मचारी हुन्, जसलाई समावेश गर्दै अन्तरिम सरकारमा नयाँ संरचना थपिने भएको…