तातोपानी नाका संचालनमा नआउँदा ब्यापारीहरु पलायन हुने स्थितिमा अध्यक्ष : श्रेष्ठ

बाह्रबिसे ,सिन्धुपाल्चोक —नेपाल चीनको ब्यापारीक नाका तातोपानी २०७२ को भुकम्प र २०७३ सालको भोटेकोसीको बाढीले पुर्याएको क्षतिका कारण सबै संरचनाहरु जीर्ण अवस्थामा छन् । भुकम्प पश्चात् क्षतिग्रस्त घरटहराहरु र पहिरोले ध्वस्त पारेको बजार अहिले पनि खण्डहर जस्तै उराठलाग्दो अवस्थामा छ। लामो समयदेखि सरकारी पक्षबाट उचित पहल कदमी हुन नसक्दा तातोपानी नाका भएर व्यापार गर्ने ब्यापारीहरु…