एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालेमा प्रवेशको लहर चलेको छ ।अाज आयाेजित एक कार्यक्रममा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं ६ थुम पाखर बाट नेपाली कॉंग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि एमालेमा युवाहरूको ठुलो जमात एमालेमा प्रवेश गरेका छन।                     …