back
noc

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालेमा प्रवेशको लहर चलेको छ ।अाज आयाेजित एक कार्यक्रममा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं ६ थुम पाखर बाट नेपाली कॉंग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि एमालेमा युवाहरूको ठुलो जमात एमालेमा प्रवेश गरेका छन।                                                    नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्री अरुण नेपाल र युवा नेता तथा बागमती प्रदेश कमिटी सदस्य टपिद्र तिमिल्सिनाले अबिर र खादा लगाएर स्वागत गर्नुभयाे ।                                                                                                       अहिले चोइटिएर जानेहरुका लागि पार्टीमा ढोका खुल्ला नै छ, काँग्रेससँग लड्न अब एमाले एकताबद्ध भएर लाग्नेछ’,मन्त्री नेपालले भने शेरबहादुर देउवाका पछि लागेर समाजवाद आउँदैन ।                                                                                           युवाहरुलाई स्वागत गर्दै आम युवा जमात कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको झण्डा उठाउन आग्रह गर्नुभयो ।उहाँले भनुभयाे एमाले पाटि एक ढिक्का रहेकाे र सुनकोसी पालिकामा एमाले बाहेक अरु कुनै पनि पाटि नरहने र गाउँपालिका सिङ्गो एमालेमय भएको दाबी समेत गर्नुभयाे। सिन्धुपाल्चोकमै एमाले पाटि गुटबन्दीमा नरहेकाले सबै  युवाहरुलाई एक ढिक्का भएर अगाडि बढन समेत बागमती प्रदेश कमिटी सदस्य तिमिल्सिनाले जाेड दिएका छन।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...