back
noc

लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटिको संयुक्त रूपमा वृद्धाश्रममा निःशुल्क खाद्यान्न सहयोग

काठमाडौं,भदौ २२
लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटी र लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटिले संयुक्त रूपमा चौतारामा रहेको वृद्धाश्रममा निःशुल्क खाद्यान्न सहयोग गरेको छ ।
आज बुबाको मुख हेर्ने दिनको अवसर पारेर क्लबले संयुक्त रूपमा वृद्धाश्रममा चामल, नुन,दाल, तेल, बिस्कुट, फ्रुटी लगायतको सामाग्री सहयोग गरेको लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटीका अध्यक्ष अर्जुन शर्माले जानकारी दिए ।

सो क्लबले आज नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा यही भाद्र १०, २०७८ देखि आयोजना भइरहेको सहिद स्मारक सी डिभिजन लिग फुटबल खेल्ने खेलाडीहरूको लागि मास्क र पिउने पानी समेत वितरण गरेको छ ।

खेलाडीहरूको लागि १० बक्सा पिउने पानी, ५ सय पिस सर्किजल मास्क र १० पिस स्यानिटाइजर हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटीकी अध्यक्ष संगिता शर्माले जानकारी दिइन् ।

सामाजिक कार्य गर्ने सोचका साथ चौतारामा शाखा बिस्तार भएको सो लायन्स क्लबले विभिन्न क्लबको सहकार्यमा गत साता मात्रै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ मा रहेको श्री बालकल्याण आधारभुुत विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो ।

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...