सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा न १० मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सो भवनको शिलान्यास गर्नुभयो। शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै अगाडि लैजानुपर्ने बताउनुभयो ।समृद्ध मेलम्ची बनाउनको लागि स्वास्थ्य क्षेत्रमा विकास गर्दै जानुपर्नेमा उहाँले ठुलो जोड दिनुभयो…