काठमाडौं,सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ३,कालीकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटनामा परी २ जना पुरुषको मृत्यु भएको छ । ललितपुर जिल्ला ठुलोदुर्लुङका अनुमानित ४५ बर्षका राजम बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । अर्का अनुमानित २२ बर्षका पुरुषको भने सनाखत हुन नससेको उनले बताए…