आज घटस्थापना घरघरमा पुजाआजा गरि जमारा राखिदै

असाेज २१,काठमाडौं, हिन्दू धर्म मान्नेहरुको महान चाड बडा दशैंको आज घटस्थापना परेको छ । बडा दशैंको मुख्य दिन मानिने विजया दशमीमा लगाइने जमरा राख्ने दिन आजै हो । घटस्थापना गर्ने उपयुक्त साइत भनेर नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहीबार बिहान ११ः४६ बजे तोकेको छ । चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र…