back

कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै ।

काठमाडौं भदौ ३० – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु गरेको छ । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने बोर्डले जनाइएको छ ।

कोरोना भाइरस महामारीका कारण स्थगित हुँदै आएको परिक्षा आजदेखी सञ्चालन भएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो ।


साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री चौधरी

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १४ सोमवार १८:०१

काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

सुनको मुल्यमा फेरि गिरावट

सुनको मुल्यमा फेरि गिरावट

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३५

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले...

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१२

लुम्बिनी, १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार १९:३८

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्...

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:१९

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण...

५ किलो सुनसहित एयरपोर्टबाट दुई भारतीय नागरिक पक्राउ

५ किलो सुनसहित एयरपोर्टबाट दुई भारतीय नागरिक पक्राउ

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१३

काठमाडौ । सुन तस्करको केन्द्रबिन्दु नै बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट...