back

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै आज बम बिस्फोट भएको छ भोजपुर जिल्लाकाे तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको पाईएकाे छ । कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे एकिन जानकारी आउन बाँकी छ ।

बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ । प्रचण्ड आज प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा सहभागी हुने क्रममा भोजपुर पुगेका थिए ।


एमाले प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सकियो

एमाले प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सकियो

वि.सं.२०८१ वैशाख ९ आइतवार १७:५७

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समूह छलफल...

एमाले बनाउन पूर्वजहरूको त्याग, दुःख र बलिदान छ : अष्टलक्ष्मी शाक्य

एमाले बनाउन पूर्वजहरूको त्याग, दुःख र बलिदान छ : अष्टलक्ष्मी शाक्य

वि.सं.२०८० चैत २५ आइतवार १६:३२

काठमाडौं । नेकपा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरूको इतिहास...

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

वि.सं.२०८० चैत १४ बुधवार १९:०९

काठमाडौं, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परम्परागत ढाँचाको नभएर...

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

सिन्धुपाल्चोक एमालेको अधिवेशन तिब्र तयारी

वि.सं.२०८० चैत ५ सोमवार १०:३१

सिन्धुपाल्चोक । नेकपा एमाले  सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म...

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

वि.सं.२०८० फागुन २६ शनिवार १९:४७

काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका...

प्रेस चौतारीका अध्यक्षले औँल्याए मिसन २०८४ सफल पार्न गर्नुपर्ने योजनाहरु

प्रेस चौतारीका अध्यक्षले औँल्याए मिसन २०८४ सफल पार्न गर्नुपर्ने योजनाहरु

वि.सं.२०८० फागुन १८ शुक्रवार २२:१६

काठमाडौं । प्रेस चौतारी नेपाल उदयपुरले प्रेस चौतारी आबद्ध पत्रकारहरूको...