देश / प्रदेश

फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि,



काठमाडौ । ईन्डियाबाट मूल्यबृद्धी भएर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

निगमले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको हो । नयांमूल्य मंगलवार बिहान १ बजेबाट लागू हुने पनि निगमले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार, ,