साँखुमा नारा लाग्यो– शंखरापुरका शाख, सुवर्णलाई नै छ जनताको साथ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदाता गर्ने दिन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाको पूर्वीभेगस्थित काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी रौनक बढेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट मणिराम फुयालको साथै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पाटीबाट कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सविना गौतमसहित ३०…