काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले सरकारलाई धन्यवाद दिएका छन् । व्यवसायीहरूले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य रहेका बताएका हुन् । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद…